बलिउडको चर्चित परिवार बच्चन परिवारमा विवाद बढेको बताइएको छ। नायीका एश्वर्या राय बच्चन सासुसंग यति क्रुद्ध छिन् कि उनि अर्को घरमा पति अभिशेख बच्चनसँग मात्र बस्न चाहिन्छन। भारतिय सञ्चारमाध्यमहरुले जनाए अनुसार ऐश्वर्या र उनकी सासु जया बच्चनसको सम्वन्छ राम्रो छैन । याले उनका व्यक्तिगत कुरामा लगातार हस्तक्षेप गरेपछी ऐश्वर्या क्रुद्ध बनेकी हुन्। जया ऐश्वर्यासंग व्यक्ति विषयमा निकै चासो राख्दछिन्। बलिउडमा फेरी कमब्याक गर्ने लागेकी ऐश्वर्याको कन्ट्रयाक्टका बारेमा पनि जयाले अनावश्यक चासो र सोधपुछ गरेपछी ऐश्वर्याको रिसको पारो बढेको हो। अब ऐश्वर्या सासु जयासंग एउटै घरमा पनि बस्न तयार छैनन्। उनि अभिशेख र छोरी आराध्यसंग छुट्टै घरमा जान चाहन्छिन्। हाल बच्चन परिवार यसै बिषयलाई लिएर तनावमा रहेको छ। ऐश्वर्याले असहज विषयमा पनि सासुले जयाले प्रश्न सोध्ने गरेको गुनासो गरेकी छिन् । यसबाट अमिताभ बच्चन भने निकै चिन्तिर रहेको बताइएको छ । उनकी सासु जया बच्चन पनि पुरानी नायीका हुन् जो हाल राजनीतिमा सक्रिय छिन् ।
बच्चन परिवारमा किचलो, ऐश्वर्याले घर छोड्ने
Powered by Blogger.
0 comments
Write Down Your Responses