भारतमा रेल दुर्घटना, ४० जनाको मृत्यु ...

जेष्ठ १२ । भारतको उत्तर प्रदेशमा रेल दुर्घटना हुँदा ४० जनाको मृत्यु भएको छ ।
 ६ वटा डिब्बा भएको गोरखधाम एक्सप्रेस र स्टेसनरी सामान बोकेको रेल एकआपसमा ठोकिंदा ८० भन्दा बढी घाइते भएका छन् ।

गोरखपुरबाट हरियाणा राज्यको हिसारतर्फ गइरहेको स्टेसनरी सामान बोकेको रेलले नियन्त्रण गुमाउँदा सो दुर्घटना भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएकाछन् ।घाइतेहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । 

,

0 comments

Write Down Your Responses

Powered by Blogger.