हतार सम्भोग गर्दा लिंग भाच्ने खतरा : जानी राखौ
यौनले मानिसको ज्यानैसम्म लिनसक्ने क्यानाडामा भएको एक अनुसन्धानले देखाएको छ। भनिन्छ, सम्भोगका बेला अनिच्छित गर्भ रहने मात्र होइन हृदयाघातको खतरा पनि हुन्छ।
अनुसन्धान रिपोर्टअनुसार हृदयाघातका घटनामध्ये सयमा २ प्रतिशत सम्भोगका दौरान घट्छन्। हतारको यौनका कारण लिंग भाँच्चिने खतरा पनि हुन्छ। यो निकै पीडादायी मात्र होइन, निको नहुने खालको समस्या पनि हो। असुरक्षित यौनसम्पर्कबाट यौन रोग सर्ने खतरा त छँदैछ, सुरक्षित भएर पनि अवैध रूपमा राखिने संसर्गका बेला दुवै जनाको मनमस्तिष्कमा हुने एक प्रकारको डर र कुण्ठा शारीरिक तथा मानसिक स्वास्थ्यका लागि हानिकारक हुन्छ।
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस >
0 comments
Write Down Your Responses