पुनम पाण्डेले ल्याइन बिकनी डान्स (भिडियो सहित)
अंग प्रदर्शन गरेर बारम्बार चर्चामा रहने बलिउड मोडल पुनम पाण्डेले विश्वकप फुटवलका लागि अर्को हंगामा गरेकी छिन् । ब्राजिलमा जारी विश्वपक फुटवलका लागि पुनमले अंग्रेजी गीतमा बिकनी मात्र लगाएर नाचेकी छिन् । पिउँदै नचेको समयमा उनका भित्री बस्त्रहरु पनि प्रष्ट देखिएका छन् । पुनमले यो भिडियो यू ट्यूवमा समेत पोष्ट गरेकी छिन् । हेर्नुस् भिडियोः भिडियो हेर्न तल क्लिक गर्नुहोस्:
0 comments
Write Down Your Responses