करिनाको ब्लाउजले बलिउड ततायो......

बलिउड अभिनेत्री करिना कपुर पुनः एक पटक चर्चामा छिन् । उनी फेसनका कारण चर्चामा आइरहने अभिनेत्री मध्ये एक हुन् । उनको शरीरको बनौट र उनका पोषाकका चर्चा हुने गरेका छन् । 
पछिल्लो पटक भने उनको ब्लाउज र सेफ्टी पिन चर्चाको विषय बनेको छ ।

केही दिन अघि करिना दिदी करिश्माको साथमा आफ्ना भतिजा अरमान जैनको म्युजिक लन्च कार्यक्रममा पुगेकी थिइन् ।

उनले लगाएको ब्लाउज र सारीमा सबैका आँखा अडिए ।


सत्या पालको सारी लगाएकी करिनाले लगाएको कालो ब्लाउजमा सेफ्टी पिन लगाएको पिन भने बेढंगको देखियो ।

अहिले बलिउडमा फेसन सेन्स भएकी करिनाले लगाएको ब्लाउज र सेफ्टी पिनको चर्चा चलिरहेको छ ।                                                                     भिडियो हेर्न तल क्लिक गर्नुहोस्:

, , , ,

0 comments

Write Down Your Responses

Powered by Blogger.