भक्तपुरमा रोकिराखेको स्कुटरलाई बसले ठक्कर दिएपछि

भक्तपुरमा बसले स्कुटरलाई ठक्कर दिदाँ एक जनाको मृत्यु भएको छ। बनेपाबाट काठमाडौंतर्फ आउँदै गरेको बा १ ख ९२८१ नम्बरको बसले रोकिरहेको बा ५७ प ७७७९ नम्बरको स्कुटरलाई ठक्कर दिँदा झापा घरभई हाल भक्तपुर बस्दै आएकी बिन्दु राईको घटनास्थलमै मृत्यु हो। उनी स्कुटरको पछाडी बसेकी थिईन । चालक भने सकुशल छन् ।  घटनापछि स्थानीयले बसमा तोडफोड गरेका छन् । बस तोडफोड गर्ने स्थानीय र प्रहरीबीच झडप समेत भएको छ ।

0 comments

Write Down Your Responses

Powered by Blogger.