सलमानकी गर्लफ्रेण्ड अर्काको श्रीमती
बलिउड सुपरस्टार सलमान खानले यसै बर्षको अन्त्यसम्ममा बिबाह गरिसक्ने चर्चा चलिरहेको छ ।
तर, सलमान अहिले जोसँग अफयेरमा छन, उनी बिबाहित रहेको खवर सार्वजनिक भएको छ ।
भारतीय संचारमाध्यमहरुका अनुसार सलमान यतिबेला रोमानियाकी मोडल तथा टीभी एंकर लुलिया भन्तुरसँग डेट गरिरहेका छन् । लुलियासँगै उनको बिबाह हुने चर्चा पनि चलिरहेको छ ।
संचारमाध्यमहरुका अनुसार लुलियाको यसअघि नै बिबाह भइसकेको छ र अहिले पनि उनी श्रीमानसँगै छिन् । युरोपका संगीतकार मारियस मोगासँग उनको बिबाह भएको बताइएको छ ।
सन् २००६ बाट टीभीमा काम गर्न थालेकी लुलिया समाचार बाचक थिइन् । अहिले भने उनी कार्यक्रम प्रस्तोताको रुपमा काम गरिरहेकी छिन् ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस >
0 comments
Write Down Your Responses