धुर्मुस र सुन्तलीलाई पुत्रीलाभ
कलाकार सिताराम कट्टेल(धुर्मुस) र कुञ्जना घिमिरे(सुन्तली)लाई पुत्रीलाभ भएको छ ।
कुञ्जनाले शुक्रबार बिहान ७ बजे काठमाण्डौंको थापाथलीस्थित नर्भिक अस्पतालमा छोरीलाई जन्म दिएकी हुन् ।
बाबु बनेपछि खुसी बाँडदै धुर्मुसले आमा र छोरी दुवै स्वस्थ्य रहेको जानकारी दिए । छोरीको तौल ३ केजी रहेको उनले बताए ।
शरिरमा सुगर देखिएपछि कुञ्जनालाई १५ दिनदेखि नर्भिकमै भर्ना गरिएको थियो । चिकित्सकले चैत १५ को मिति ताकेको भएपनि सर्जरी गरेर बच्चालाई जन्म दिइएको छ ।
नेपाल टेलिभिजनको चर्चित हाँस्य श्रृङ्खला ‘मेरी बास्सै’बाट चर्चित यो जोडीको २०६५ प्रेम बिबाह भएको थियो ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस >
0 comments
Write Down Your Responses