हठ योग गर्ने भन्दै सबै थोक देखाएपछि

तपाइँले योगा गर्नु भएको वा अरुले गरेको देख्नु भएको होला तर यी सुन्दरीले गरेको जस्तो योगा भने देख्नु भएको पक्कै छैन ।
jasmin-walia-beach-yoga-session-on-spanish-island 7

यी सुन्दरी सेलिब्रेटी जसमीन वालियाले अनौठो हठयोग गरेर फोटो सार्वजनिक गरेपछि उनी एक पटक फेरी चर्चामा छिन् ।
The Only Way Is Essex' नामक टेलिभिजन शोबाट चर्चाको शिखरमा पुगेकी जसमीन स्पेनिस आइल्याण्डमा हठ योगा गरेर पुनः चर्चामा आएकी हुन् ।
सुन्ताला रंगको टप सर्ट र टप पहिरिएर उनले गरेको हठ योगका तस्विर अहिले इन्टरेनटमा भाइरल बनेका छन् ।

jasmin-walia-beach-yoga-session-on-spanish-islandjasmin-walia-beach-yoga-session-on-spanish-island 1jasmin-walia-beach-yoga-session-on-spanish-island 2jasmin-walia-beach-yoga-session-on-spanish-island 5

योगाका नाममा जसमिनले आफ्नो शरीरको भरपुर प्रदर्शन गरेकी छिन् । २३ वर्षीय जसमिन समुन्द्री किनारमा जगिङ गर्दै पनि देखिइन् ।
jasmin-walia-beach-yoga-session-on-spanish-island 6

jasmin-walia-beach-yoga-session-on-spanish-island 8
जसमिन सामाजिक सञ्जालका साइटहरुमा उटपट्याङ फोटो हालेर सँधै चर्चामा रहन्छिन् । जसमिन अहिले टेलिभिजन स्टार रोस वर्सविकसँग डेट गरिरहेकी छिन् । 

, , , ,

0 comments

Write Down Your Responses

Powered by Blogger.