हराएनु भएका बुबा फेला पर्नु भयो

हिजो देखि टोकियो एकेबुक्रो बाट हराउनु भएको बाग्लुंग हरिचौर ९ चरौदी का खिम बहादुर बस्नेत का बुबा मन बहादुर बस्नेत भर्खर भेटिनु भएको छ हिगासी यामाच्यो भन्ने स्थान मा हिँडिरहेको अवस्थामा माइकल गौतमले फेला पारेर खबर गरेका थिए / गौतम जी लाइ धेरै धेरै धन्यबाद 10303777_696940400352501_3649042641599325622_n 10247412_755301994501254_4533984520355970641_n
साथै उहाको छोराले बिहान देखि सबै तर्फ बाट खोज्न सहयोग गर्नु हुने सम्पूर्ण नेपालि समुदाय लाइ धेरै धेरै धन्यबाद दिनु भएको छ/
10247412_755301994501254_4533984520355970641_n

,

0 comments

Write Down Your Responses

Powered by Blogger.