मेस्सीले म्यारोडोनालाइ रिस गर्ने गरेको खुरा खुलासा


काठमाण्डौ, १६ जेठ । ब्रााजिलमा फिफा वल्र्डकप २०१४ सुरु हुन अब केही दिनहरुमात्र बाकी रहेका छन् । फिफा वल्र्डकप जित्नु कुनै पनि राष्ट्रको प्रतिष्ठाको विषय बन्ने गरेको छ ।


अर्जेन्टिनाका चारपटक लगातार फिफा वर्ष खेलाडी घोषित स्टार स्टाइकर लियोन मेस्सीले पुर्व सर्वाधिक रुचाइएका तथा फुटबलका देवता मानिने डिएगो म्यारोडोनाको रिस गर्ने गरेको बताएका छन् ।

अर्जेन्टिनालाई वल्र्डकप उपाधि जिताउन सफल रहेका म्यारोडोनाको चर्चा बढेको बढैछ । लियोनल मेस्सीले ब्रााजिलमा हुन गइरहेको फिफा वल्र्डकप जितेर म्यारोडोनाभन्दा बढी चर्चामा रहन चाहेको बताएका छन् ।

उनले भनेका छन्,‘ म रिस गर्छु । तर यो रिस पुर्णत राम्रो पक्षका लागि हो । म म्यारोडोना, पेलेलाई बारम्बार हेर्ने गर्छु । उनीहरुले उचालेको वल्र्डकप उपाधिले मलाई हौसला दिएको छ तर कता कता रिसमा पनि डुबेको छु ।’ अर्जेन्टिना वल्र्डकप एफ समुहमा रहेका घाना, इरान, बोस्नीया हर्जेगोभिनियासँग भिड्ने छ ।

भिडियो हेर्न तल क्लिक गर्नुहोस्:

, , ,

0 comments

Write Down Your Responses

Powered by Blogger.