कुन रोगमा कुन खाद्य पदार्थको रसको प्रयोग गर्ने ?

               बहुउपयोगी टिप्स !
                                           कुन रोग मा कुन रस को प्रयोग गर्ने ?




  •  भोक लगाउन –बिहान खाली पेट मा कागती पानी पिउने ।खानु भन्दा पहिले अदुवा को  चिरा नुन सँग खानाले भोक लाग्छ ।
  •  तेजिला आँखा को लागि–गाजर को रस तथा हरियो धनीयको रस उत्तम हुन्छ ।
  • निद न लागेमा–अङ्गुर र स्याउको रस,पिपलामुल मह सँग ।
  •  मखन र बेसार मिलाएर राति सुत्नी बेलामा मुख,(अनुहारमा) लगाउनाले अनुहार  चम्किलो र निरोगी हुन्छ |
  • धनिया चपाउनाले मुखको दुर्गन्ध हट्छ |
  • मेथीको सब्जी नियमित खानाले अथवा त्यसको २-२ चम्चा रस दिनमा २ चोटी पिउनाले सरिरमा कुनै रोग हुदैन |
   (जानकारी शेयर गर्ने गर्नुहोला ता की तपाइको फेसबुक हेर्नेले  पनि केही ज्ञान पाओस )

, ,

0 comments

Write Down Your Responses

Powered by Blogger.