सरिर रंगाएर समुन्द्रमा नै नाङ्गिन रोजलिन....

बिभिन्न उत्सवका बेला केही न केही नग्न हर्कत गरेर दर्शकको मनलाई तरंगित बनाइराख्ने भारतीय मोडल एवं अभिनेतृहरुको शैली नौलो हैन् । यसमा पुनम पाण्डे अगाडी छिन् ।

‘सभिता भावी’को पहिचान बनाएकी अभिनेतृ रोजलिन खानले पनि यसपटको होली त्यही पदचाप पछ्याएकी छिन् ।

हालै उनले समुद्रमा पुगेर बिकिनीमा सजिदै आफ्ना समर्थकका लागि होली बिशेष फोटोसुट गरेकी छिन् ।

‘मलाई रंग निकै मन पर्छ त्यसैले होली नखेलिरहन सकिन’ खानले भनिन– तर मलाई केमिकल र पानीको बर्बादी मन पर्दैन् ।’
हेरौं उनका केही रंगीन होली तस्वीरहरु–
rozlyn-holi4
rozlyn-holi5
rozlyn-holi2
rozlyn-holi6
rozlyn-holi3
rozlyn-holi1
rozlyn-holi
त्यसैले उनले केमिकल नमिसाएको रंग प्रयोग गर्दै मानिसले प्रयोग नगर्ने समुद्रको पानी मिसाएर  ससिर रंगाएको बताइन् 

, , ,

0 comments

Write Down Your Responses

Powered by Blogger.