क्रेजी युवतीले गर्दा रोनाल्डो लाजले पानी–पानी
जेठ ३० ,एजेन्सी । पोर्चुगलका फुटबल कप्तान क्रिस्टियानो रोनाल्डोको खेल जादस्का निकै फ्यान छन् । झन् सुरु भएको विश्वकप फुटबलमा उनको फ्यान बढ्ने पक्का छ ।
उनको फ्यान उनीप्रति कति क्रेजी छन् भन्ने उहारणहरु थुप्रै छन् । हालसालै विश्वकपको तयारीका लागि पोर्चुगलका खेलाडीहरु अध्यासमा व्यस्त थिए । सोही समय मैदानबाहिर रहेको भीडमा एक केटी थिइन्, जो रोनाल्डोसँग भेट्न चाहन्थिन् ।

सुरक्षाकर्मि पनि पछिपछि दगुरेर केटीलाई सम्हाले तर रोनाल्डोलाई सम्हाल्न सकेनन् । रोनाल्डो केटीको प्रेमिल व्यवहारले रातोपिरो भए र लाजले भुतुक्कै हुँदै मुख छोपे ।
रोनाल्डोको लाज देखेर अरु खेलाडीहरु हाँस्न थाले यसपछि रोनाल्डोले हात हल्लाएर सबै दर्शकलाई अभिवादन गरे ।
भिडियो हेर्न तल क्लिक गर्नुहोस्:
0 comments
Write Down Your Responses