सन्नी लिओनले बस्ने होटेल पाइनन्

एजेन्‍सी।बलिउड अभिनेत्री सन्नी लिओन पछिल्ला दिनहरुमा युवाहरुको ढुकढुकी बनेकी छिन्।उनी युवाहरुलाई आकर्षण गर्न बिभिन्न रुपमा पर्दामा छाउने गरेको देखिन्न।तर यहिँ समाजमा यस्ता धेरै मानिसहरुको छन् जो सन्नीको हरकतलाई मन पराउदैन्न।
सन्नी लि‌ओन आफ्नो नयाँ फिल्म ‘रागिनी एमएमएस टू’ को प्रचारका लागि मध्यप्रदेशको भोपाल शहरमा  जाने हल्लाले व्यापक विरोध शुरु भएको छ। यति सम्म कि बस्नकोलागि कुनै पनि होटेल मिलेको छैन सँगसँगै प्रचारकोलागि पनि ठाँउ नमिलेको भारतीय पत्रिका नभभारत टाइम्सले जनाएको छ।
यस अगाडि पनि बजरंग दलका कार्यकर्ताहरु मध्यप्रदेशकै इन्दोर शहरमा सन्नीको उपस्तिथिलाई लिएर धेरै विरोध गरेका थिए। सन्नी अहिले छिट्टै रिलिज हुने ‘रागिनी एमएमएस टू’ को प्रचार व्यस्त छिन्।

watch vide

, , , ,

0 comments

Write Down Your Responses

Powered by Blogger.