सूचना प्रबिधिको विस्तारसँगै समाजमा विकृति पनि बढेको छ । एक अध्ययनले दिएको जानकारी अनुसार युवा युवतीहरू समेत साइबरमा गएर रमाइलो गर्ने तथा पोर्न फिल्म हेर्ने बढेको छ । विभिन्न संचारमाध्यमहरूले उनीहरूको मस्तिष्कमा यौनका विषयमा कौतूहलता उत्पन्न गरिदिने र त्यस्ता साइटमा प्रवेश गर्न प्रोत्साहित गर्ने गरेको पाइएको छ ।
यस्तै अध्ययनले के देखाएको छ भने युवा युवतीहरु घरमा न बसी साथिहरूसँग घुम्ने क्रममा साइबरमा ब्लु फिल्मे हेर्ने गरेका छन् । घरमा आमा बुबा हुँदा पनि मोबाइलमा राखेर उनीहरु हे्र्ने गरेका छन् ।
अक्सफोर्ड विश्वविद्यालयका अध्ययनहरूका अनुसार युवायुवतीहरू मस्तिष्क निकै संवेदनशील हुने भएकाले यस्ता अश्लील सामग्रीले पार्ने नकारात्मक असरको जोखिम बढी हुन्छ। त्यसैले बालबालिकाहरूलाई यस्ता सामग्रीबाट बचाउनुपर्ने उनीहरूको तर्क दिएका छन् ।
विज्ञहरूले आफ्ना शिशुले इन्टरनेट साइट तथा कम्प्युटरमा हेर्ने सामग्री, पुस्तक आदि कुरामा हरेक अभिभावकले ध्यान दिनुपर्ने सुझाव पनि दिएका छन् ।
युवतीहरू कसरि हेर्छन ब्लु फिल्म ?
Powered by Blogger.
0 comments
Write Down Your Responses