मिस इन्डिया युनिभर्स हुन्छु भन्दै यस्तो हट फोटो सुट गरेपछि तहल्का

एजेन्सी।बलिउड अभीनेत्री तथा मोडल तनुश्री दत्ता ३० बर्षकी भइन्। उनको जन्म झरखण्ड राज्यको जसशोदपुरमा १९८४ मार्च १९ मा भएको हो।
सन् २००४ मा तनुश्री दत्त मिस इन्डिया युनिभर्स भएकी थिन् तर मिस युनिभर्स बयूटी कानटेस्ट हासील गर्न असफल भइन।’आशिक बनाया आपने’ फिल्मबाट बलिउड यात्रामा प्रवेश गरेकी तनुश्रीले अझै बलिउडमा टिक्न संघर्ष गर्दैछिन्।
विगत सात वर्षमा उनले १५ वटा फिल्ममा अभिनया गरेता पनि दर्शको मन जित्‍न उनलाई हम्मे परेको छ। तनुश्री फिल्म वाएक विज्ञापन र भिडियो एल्बममा पनि छाएकी छिन्। हालसादै उनी बंगाली रियालटी शोमा व्यस्त देखिन्छीन्। तुनुश्री दत्तको जन्‍मदिनको अवसरमा हेरौ उनका केही तस्विरहरु।

watch video

, , ,

0 comments

Write Down Your Responses

Powered by Blogger.