पोर्न स्टार’ सन्नीको पछिल्ला चर्चित तस्विरहरु….. (फोटोफिचर)
एजेन्सी, विगबोस-५ बाट भारतिय मनोरञ्जन क्षेत्रमा प्रवेस गरेकी पोर्न स्टार सन्नी लियोनले जिस्म हुँदै अहिले रागीनी एमएमएस-२ नामक सेक्स थ्रिलर चलचित्रमा व्यस्त रहेकी छिन्। रागीनी एमएमएस पछि अर्को चलचित्रमा पोर्न स्टारले आफ्ना श्रीमानसँगै अर्को हिन्दी चलचित्र पनि खेल्ने भएकी छिन। पछिल्लो समयमा उनका केही तस्विरहरु पनि ईन्टरनेटमा चर्चित छन्।
कुनै समय ईन्टरनेटमा सबै भन्दा बढी खोजिने पात्र रहेकी लियोन अहिले पनि युवा वर्गको खोजीको सुचीमा माथि नै पर्ने केही खोजहरुले देखाएका छन्।
अहिले नयाँ फोटोहरुको कारणले सन्नी चर्चामा रहेकी छिन्। उनको चर्चाले गर्दा भारतिय चलिचत्र उद्योगमा अरु नायिकाहरुलाई गाह्रो परिरहेको पनि बताईन्छ।
शन्नीले आफ्नो पुरानो पोर्न स्टारको ईमेजले भारतिय चलिचत्रमा फाईदा गरेको र पोर्न स्टार भएकोमा कुनै पश्चाताप पनि नरहेको बारम्बार बताउँदै आएकी छिन्।
‘एडल्ट फिल्म’ की नायिका सन्नी लियोनको वास्तविक नाम भने करिन मलहोत्रा रहेको वताइएको छ।
‘एडल्ट फिल्म’मा समलैङिगक भुमिकामा देखिने उनले सन् २००८ देखि भने पुरुष कलाकारको विपरित भुमिकामा देखिने गरेकी छन्।
क्यानडाको सार्नीया ओन्टेरियोमा जन्मिएकी लियोन १५ वर्षको उमेर हुँदा उनको परिवार अमेरिका वसाइ सरेको थियो। उनको मातापिता भने भारतबाट त्यहाँ पुगेका हुन्।
पोर्न स्टारका पछिल्लो समयमा केही नयाँ तस्विरहरु चर्चामा रहेका छन्।
0 comments
Write Down Your Responses