कक्षा १२ का युवतीमा ‘यौन’को अत्याधिक लतले अभिभावकहरु समस्यामा !!
दिल्ली । कक्षा १२ मा पढ्ने युवतीहरुको यौन सम्बन्धको समस्याले भारतीय अभिभावकहरु अत्याधिक
समस्यामा परेका छन् । उनीहरुले यौनको विषयमा शिक्षा नदिएकै कारण यो समस्या भोग्नु परेको तथ्याङ्कले देखाएको छ ।
यौनका विषयमा शिक्षा नदिएकै कारण ७५ प्रतिश्त युवतीहरुले पढाईकै समयमा सानै उमेरमा यौन सम्बन्ध कायम राख्ने गरेको तथ्याङ्कमा जनाईएको छ ।
‘करीव ७५ प्रतिश्त युवतीहरुले स्कुलमा पढ्दाकै अवस्थामा यौन सम्बन्ध राख्ने गरेका छन्,’ तथ्याङ्कमा भनिएको छ, ‘स्कुलमा पढ्ने उमेरमा यौन सम्बन्ध राख्दा यौनको लत अत्याधिक हुने गर्छ ।’ उचित यौन शिक्षा नदिने हो भने यौन सम्बन्धको लतले विकराल अवस्था ल्याउने समाचारमा जनाईएको छ ।
यौन सम्बन्धको लत रोक्नका लागि पनि यौन शिक्षामा जोड दिनु पर्ने तथ्याङ्कमा जनाईएको छ । यौन सम्बन्धको लत बढ्दै गएका युवतीलाई यौन सम्बन्ध कायम नगर्दासम्म सन्तुष्टि मिल्दैन पनि ।
तथ्याङ्कका अनुसार महानगरहरुमा बसेर पढ्ने तथा हुर्केका युवतीहरु ३८ घण्टा फजुल काममा व्यस्त हुने गरेका छन् । त्यसमा च्याटिङ्ग, ब्राउजिङ्ग, फोनमा कुराकानी, एसएमएस, रक्सी पिउने र सेक्स सम्बन्ध कायम गर्ने नै उनीहरुको दिनचार्य रहेका छन् ।
कक्षा १२ मा पढ्ने युवतीहरुले हमेसा गोजीमा कण्डम लिएर हिड्ने गरेको भारतीय सञ्चारमाध्यमहरुको तथ्याङकमा उल्लेख छ । जुनसुकै बेला यौन सम्बन्ध कायम गर्नुपर्ने भएकाले कण्डम बोक्नु परेको त्यस्ता युवतीहरुको प्रतिक्रिया छ ।
महानगरहरुमा युवती र युवाहरुमा मल्टीपल डेटिङ्गको कन्सेप्ट पनि बढी रहेको छ । एउटै समयमा एकभन्दा बढी ब्वायफ्रेण्ड र गर्लफ्रेण्ड बनाउने युवा युवतीको कार्यबाट अभिभावकहरु चिन्तित छन् ।
भारतीय सञ्चारमाध्यमहरुले यौन सम्बन्धि शिक्षा भारतका लागि अनिर्वाय भई सकेको जनाएका छन् । उनीहरुले कुनै पनि व्यक्तिलाई यौन सम्बन्ध राख्ने खुबै चाहन हुने गरेको छ भने जीवनयापनमा सुधार अनिवार्य रहेको जनाएका छन् ।
सेक्स सम्बन्धि फिल्म, चित्र हेर्न खुब मन पर्छ भने त्यसलाई केही कम गर्नै पर्ने समाचारमा जनाईएको छ ।
यौन सम्बन्धको लतका कारण धेरै युवतीहरु वेश्या बनेका तथ्याङ्क रहेको भारतीय सञ्चारमाध्यमको भनाई छ । यौन सम्बन्ध राख्ने लत बढे पछि युवतीहरुलाई इन्टरनेटमा अत्याधिक मोह हुने गरेको जनाईएको छ । उनीहरुले इन्टरनेटमा नाङ्गा तस्वीर हुर्ने, टेलिफोनमा सेक्सका कुरा गर्ने, पोर्न फिल्म हेर्ने गरेका छन् ।
यही कारण ४० प्रतिश्त युवतीहरु अचानक गर्भवती हुने गरेका छन् । यसले धेरै समस्या जन्माएका पनि छन् । यौन सम्बन्धको लतकै कारण ७० प्रतिश्त वैवाहिक जीवनपनि विग्रिएका छन् ।
0 comments
Write Down Your Responses