लिउड चर्चित अभिनेत्री शिल्पा शेठ्ठी हालै एक ठुलो दुर्घटना बाट जोगिएकी छिन । गत बुधबार उनी सवार कार दुर्घटनामा परेको थियो । शिल्पा सँगै उनका पति राज कृन्द्रा पनि कारमा सवार थिए । उनीहरु एक शोरुम उद्घाटनको लागी गइरहेका थिए । त्यसबखत शिल्पाको कारलाई एक अर्को कारले ओभरटेक गर्ने क्रममा कार एक अर्कोमा छुन पुग्यो । दुवै कारलाई केहि नभए पनि सामन्य धक्का ले कार स्क्रयाच भयो । पछि शिल्पाको बाउन्सरले खराब ड्राइभिङ गरेको भन्दै अर्को कारको शिसा तोडिदिनुका साथै झगडासमेत गरे ।
सो घटना शिल्पाले मिडियाबाट लुकाउन चाहेकी थिइन् तर अन्तत मुख खोलेकी छिन । ‘त्यो ड्राइभरले ज्यादै नै रफ ड्राइभिङ गरिरहेको थियो धन्न हामीलाई केहि भएन तर ठुलो दुर्घटना हुन् सक्थ्यो मेरो गार्डले जे गर्यो अरु सामान्य मानिस भएको भय पनि त्यहि गर्थ्यो’ शिल्पाले भारतीय सञ्चारमध्यमको अगाडी मुख खोलिन । साथै उनले दुर्घटनाबाट बच्नुको श्रेय माता दुर्गा भवानीलाई दिईन । शिल्पालाई टक्कर दिएको गाडीमा प्राइभेट इलेक्ट्रिकल कम्पनीमाका काम गर्ने ३ जना सवार रहेको प्रहरीले जनाएको छ । भिडियो हेर्न तलको बाकस थिच्नुहोस
सडक दुर्घटनाबाट धन्न बचिन शिल्पा शेठ्ठी ।
Powered by Blogger.
0 comments
Write Down Your Responses