दिपिका पादुकोणको फेरी अर्को सग निकटता ...

पछिल्लो समय बलिउडमा चर्चामा छन् दिपिका पादुकोण र अर्जुन कपुर । यिनीहरुबीच बढिरहेको निकटताले बजार तताएको छ । खासमा पछिल्लो चलचित्र प्रचारका लागि सँगै रहेका यी जोडीको चर्चाको कारण दिपीकाले अर्जुनलाई गरेको चुम्बन हो ।
dipika arjoon kiss
फाइन्डिङ फ्यानीको प्रचारका क्रममा दिपिकाले अर्जुन कपुरलाई सार्वजनिकरुपमै चुम्बन गरेपछि उनीहरुबीच के पाकिरहेको छ भनेर अनुमान गर्न थालिएको छ ।

dipika arjoon kiss 1
केही दिन अघि मुम्बइकै एक कार्यक्रममा दिपीकाले अर्जुनलाई काखमा राखेको दृष्यपनि निक्कै चर्चा र विवादमा परेको थियो । यो चलचित्रमा दिपीकाले दिएको सिनमा ब्रा खोलेको दृष्य विवादमा परेको छ ।
dipika arjoon kiss 2

,

0 comments

Write Down Your Responses

Powered by Blogger.