दुनियाकै सबैभन्दा लामो लिंग भएका व्यक्तिका दुख, ‘केटीहरु मलाई देखेर भाग्छन्’







भाद्र १४,
ऐजेन्सी : ठूलो लिंग भएका केटाहरु आफूलाई भाग्य मानी सम्झिन्छन्, किनकी केटीहरु यस्तै लिंगका सौखिन हुन्छन् भन्ने मान्यता छ । तर दुनियाकैसबैभन्दा लामोलिंगका धनी युवक पिडैपिडामा बाँचिरहेका छन् ।  यी हुन्मेक्सिकोका ५२ वर्षिय रोबर्टो इस्किेल काब्रेरा । उनको लिंग अविश्वसनीय रुपमा १८.९ इन्च लामो छ । घुँडा सम्म तुन्द्रुंग झुण्डेको लिंग स्याहार्न उनलाई कम्ति आपत् हुँदैन ।



रोबर्टो लामो लिंगका कारण आफू अशक्त जस्तै भएको बताउँछन् । हुन पनि यसले उनलाई कुनैपनि काम गर्दा व्यवधान खडा गर्दो हो । उनी अहिले गिनिज बुक अफ वल्र्ड रेकर्डस्मा नाम लेखाउने चक्करमा दिन काटिरहेका छन् ।
उनको लिंगको आकारको विषयमा उत्सुकता राख्ने जो कसैलाई उनी पाइन्ट खोलेर देखाउदैनन् ।

यसका लागि लिंगको एक्सरे बोकेर हिँड्ने गरेका छन् । उनी आफू अशक्त भएको प्रमाणीकरण गर्नका लागि थुप्रै संघसंस्था धाइरहेका छन् ।  उनी भन्छन्, ‘लौ हेर्नुस ! घुँडाभन्दा कति तलसम्म पुग्छ । यस्तो लिएर मैले कसरी काम गर्न सक्छु ? मलाई अपांगको मान्यता किन दिँदैन ?’

अपांगको मान्यताका लागि पनि आफूले गिनिज बुकमा नाम लेखाउन खोजेको उनको भनाई छ । स्वाथ्य विशेषज्ञहरुलेशल्यक्रिया मार्फत उनको लिंगलाई सानो बनाउन सकिने सुझाव दिएका छन् ।


उनी सन् २०११ हा अमेरिकाबाट देश निकाला भएर मेक्सिको पुगेका थिए । त्यहाँ एउटा कोठा लिएर एक्लै बस्छन् । खानाका लागि उनी स्थानीयवासीले गर्ने सहयोगमा निर्भर रहँदै आएका छन् । आफ्ना कोहि पनि साथी नभएको र जहाँ जाँदा पनि उपहासको पात्र हुने गरेको उनी बताउछन् ।

केटीहरु त मलाई देखेर भाग्छन् । राम्री केटीहरु कहिल्यै मेरो छेउसमेत आउदैनन्, उनी भन्छन् ।  गिनिज बुमा अहिले सबैभन्दा लामो लिंगको रेकर्ड १३.३८ इन्चको छ, जून अमेरिकाका जोहान फाल्कोनको हो । यो रेकर्ड सजिलै तोड्ने आशामा छन् रोबर्टो ।
ephilokhabar

, ,

0 comments

Write Down Your Responses

Powered by Blogger.