FEATURE,
news
»
५० लाखको लोभ देखाउने अनि घटनाको जिम्मेवारी नलिने?
५० लाखको लोभ देखाउने अनि घटनाको जिम्मेवारी नलिने?
काठमाडौं, भदौ ९
नेमकिपाका अध्यक्ष नारायणमा विजुक्छेले जनता भड्काउने काम नगर्न दलहरूलाई आग्रह गरेका छन्।
बुधबारको मस्यौदाको छलफलमा भाग लिँदै बिजुक्छेले भने-
हरेककुरामा आन्दोलन गरेपछि मात्रै सझौता गर्ने कुरा गलत हो। केही व्यक्ति र समूह जनतालाई भड्काउदैछन्। आन्दोलनमा जनतालाई ५० लाख दिने लोभ देखाउने अनि त्यसको परिणामको जिम्मेवारी नलिने? सरकारसँग क्षमता छ भने यस्तो गैरजिम्मेवार गतिविधि र अभिव्यक्ति दिनेहरुलाई कानुन अनुसार कारबाही गर्ने हिम्मत गर्नुपर्छ।
प्रकाशित मिति: बुधबार, भाद्र ९, २०७२ ११:२७:२३
सेतोपाटी संवादादाता
0 comments
Write Down Your Responses