संसद भवन बाहिर झडप, पाँचको मृत्यु





काठमाडौं, भदौ १५ ।  यूक्रेनको राजधानी कीएवमा संसद भवन बाहिर भएको सरकार विरोधी प्रर्दशनामा पाँच आन्दोलनकारी को मृत्यु भएको छ ।


संसद भित्र देशको पूर्वं रूससँग जोडिएको क्षेत्रलाई धेरै स्वायत्तता दिनको लागि कानूनमा बहस हुदै गर्दा बाहिर भने प्रदर्शनकारी र प्रहरीबीच झडप भईरहेको थियो

प्रहरीका अनुसार संसद भवन भित्र आन्दोलनकारी घुस्न खोजेका थिए भने उनिहरुले प्रहरीलाई ग्रिनेट प्रहार गरेका थिए ।
आन्दोलनकारीहरुले रुससँगको सिमान भएको क्षेत्रलाई बढी स्वायत्तता दिनु भनेको आफ्नो सीमा रुसकालागि खुल्ला गरिनु भएको भन्दै बिरोध गरेका छन्

संसदको बाहिर प्रदर्शनकारिसँगको झडपमा केहि प्रहरी पनि गंभिर घाइते भएको बीबीसीले जनाएको छ

etajakhabar

,

0 comments

Write Down Your Responses

Powered by Blogger.