अहिलेसम्म कुन दलका ककसले जिते
मंसिर ६ । संविधानसभा दोस्रो निर्वाचन अन्तर्गत अहिले देशैभर मत गणना जारी रहेको छ ।
यो समाचार तयार पार्दासम्म कांग्रेसका चार र एमालेका चार जनाले जित हासिल गरेका छन् ।
अन्य दलले भने जित हासिल गर्न सकेका छैनन् ।
जित हासिल गर्नेहरु यस प्रकार छन्:
काठमाडौं १०
राजन केसी कांग्रेस 20392 बिजयी
सुरेन्द्र मानन्धर एमाले 13619
प्रचण्ड एमाओवादी 12859
मनाङ
टेकवहादुर गुरुङ कांग्रेस 1527 बिजयी
ट्रिपल पी गुरुङ राप्रपा 1192
पाल्पा २
सोपप्रसाद पाण्डे एमाले 13194 बिजयी
बीरबहादुर राना कांग्रेस 13098
रसुवा
जनार्दन ढकाल एमाले 6628 बिजयी
प्रेम तामाङ एमाओवादी 6162
कास्की ४
सीता गिरी एमाले 15738 बिजयी
महादेव गुरूङ काँग्रेस 13147
दाङ २
सुशीला चौधरी काँग्रेस 10430 बिजयी
होमबहादुर पुन एमाओवादी 8390
काठमाडौं ८
नविन्द्रराज जोशी काँग्रेस 12111 बिजयी
जीवनराम श्रेष्ठ एमाले 6106
काठमाडौं ८
नविन्द्रराज जोशी काँग्रेस 12111 बिजयी
जीवनराम श्रेष्ठ एमाले 6106
काठमाडौं ८
नविन्द्रराज जोशी काँग्रेस 12111 बिजयी
जीवनराम श्रेष्ठ एमाले 6106
0 comments
Write Down Your Responses