काठमाडौ २९ कार्तिक । पार्टी भित्र चौतर्फी विरोधका बाबजुद एकीकृत नेकपा
माओवादीका अध्यक्ष पुष्पकमल दाहालले दवावमा काठमाडौ क्षेत्र नम्बर १ बाट
प्रत्यक्ष तर्फको उम्मेदवार बनाईएकी छोरी रेणु दाहाल यतिवेला चुनाव जित्न
साम, दाम, दण्ड, भेद सहितका सबै हदकण्डा अपनाएर अघि बढी रहेकी छिन् ।
काग्रेस महामन्त्री प्रकासमान सिंहको सुरक्षित क्षेत्रको रुपमा लिईएको
सो क्षेत्रमा प्रचण्डले छोरीको उम्मेदवारी गराएको विषयमा छोरीलाई हराउन
उम्मेदवार बनाएको काग्रेसीहरुले दावी गरिरहँदा समेत प्रचण्डले छोरीलाई
आक्रमक प्रचार प्रसारमा सहयोग गरिरहे । प्रचण्ड आफै पनि उनको क्षेत्रमा गएर
भाषण गरेर मत मागे ।
त्यसैगरी देशभरीकै माओवादी उम्मेदवारको प्रचारप्रसार शैली हेर्ने हो भने
उनको बढी आक्रामक देखिन्छ । सबैभन्दा बढी र ठूला होडिङ बोर्ड लगाएको,
सबैभन्दा धेरै सवारी साधन कुदाएको जस्ता विषयमा उनी सबैभन्दा अघि छिन ।
तर पछिल्लो समयमा उनी चुनाव नजिकिदै जाँदा मत किन्ने अभियानमा लागेकी
छिन् । उनले श्रेष्ठ थरका एक स्वतन्त्र उम्मेदवारलाई ४ लाख रुपैया दिएर
आफ्नो पक्षमा उभ्याएकी छिन भने नेकपा मालेको प्रत्यक्ष तर्फका उम्मेदवार
रोहीत केसीलाई पनि ४ लाख रुपैया दिएर आफ्नो पक्षमा उभ्याएकी छिन ।
४० मत आफ्नो पक्षमा भएको बताएने घट्टेकुलोमा तरकारी ब्यापार गरेर बस्ने
कृष्ण गोपाल श्रेष्ठले पनि दाहालबाट २५ हजार रुपैया पाएका छन् । अहिले सो
क्षेत्रमा यूवाहरु सानो ठूलो समूह बनाएर म सँग यति उति मत छ भन्दै पैसा लिन
थालेको सो क्षेत्रका स्थानीयहरु बताउँछन ।
प्रचण्डले पार्टीका अन्य उम्मेदवारलाई चुनाव खर्च दिन आनाकानी गर्ने
गरेको खवरहरु बाहिर आईरहेको बेला उनकै छोरीले गरेको खर्च देख्दा प्रचण्डले
सक्दो छोरीको जितको लागि खर्च गरेको सहजै अनुमान लगाउन सकिन्छ ।
यता जित सुनिश्चित भएको दावी गरिएका काग्रेसका महामन्त्री सिंह पनि यसमा
कम छैनन । हिजो राती मात्रै घट्टे कुलो क्षेत्रमै प्रभाव भएको एमाओवादीका
१० जना कार्यकर्ताहरुलाई दुई लाख रुपैया दिएर आफ्नो पक्षमा र प्रचार
प्रसारमा उभ्याएको छन् ।
पार्टी भित्र चौतर्फी विरोधका बाबजुद एकीकृत नेकपा माओवादीका अध्यक्ष
पुष्पकमल दाहालले दवावमा काठमाडौ क्षेत्र नम्बर १ बाट प्रत्यक्ष तर्फको
उम्मेदवार बनाईएकी छोरी रेणु दाहाल यतिवेला चुनाव जित्न साम, दाम, दण्ड,
भेद सहितका सबै हदकण्डा अपनाएर अघि बढी रहेकी छिन् ।
काग्रेस महामन्त्री प्रकासमान सिंहको सुरक्षित क्षेत्रको रुपमा लिईएको
सो क्षेत्रमा प्रचण्डले छोरीको उम्मेदवारी गराएको विषयमा छोरीलाई हराउन
उम्मेदवार बनाएको काग्रेसीहरुले दावी गरिरहँदा समेत प्रचण्डले छोरीलाई
आक्रमक प्रचार प्रसारमा सहयोग गरिरहे । प्रचण्ड आफै पनि उनको क्षेत्रमा गएर
भाषण गरेर मत मागे ।
त्यसैगरी देशभरीकै माओवादी उम्मेदवारको प्रचारप्रसार शैली हेर्ने हो भने
उनको बढी आक्रामक देखिन्छ । सबैभन्दा बढी र ठूला होडिङ बोर्ड लगाएको,
सबैभन्दा धेरै सवारी साधन कुदाएको जस्ता विषयमा उनी सबैभन्दा अघि छिन ।
तर पछिल्लो समयमा उनी चुनाव नजिकिदै जाँदा मत किन्ने अभियानमा लागेकी
छिन् । उनले श्रेष्ठ थरका एक स्वतन्त्र उम्मेदवारलाई ४ लाख रुपैया दिएर
आफ्नो पक्षमा उभ्याएकी छिन भने नेकपा मालेको प्रत्यक्ष तर्फका उम्मेदवार
रोहीत केसीलाई पनि ४ लाख रुपैया दिएर आफ्नो पक्षमा उभ्याएकी छिन ।
४० मत आफ्नो पक्षमा भएको बताएने घट्टेकुलोमा तरकारी ब्यापार गरेर बस्ने
कृष्ण गोपाल श्रेष्ठले पनि दाहालबाट २५ हजार रुपैया पाएका छन् । अहिले सो
क्षेत्रमा यूवाहरु सानो ठूलो समूह बनाएर म सँग यति उति मत छ भन्दै पैसा लिन
थालेको सो क्षेत्रका स्थानीयहरु बताउँछन ।
प्रचण्डले पार्टीका अन्य उम्मेदवारलाई चुनाव खर्च दिन आनाकानी गर्ने
गरेको खवरहरु बाहिर आईरहेको बेला उनकै छोरीले गरेको खर्च देख्दा प्रचण्डले
सक्दो छोरीको जितको लागि खर्च गरेको सहजै अनुमान लगाउन सकिन्छ ।
यता जित सुनिश्चित भएको दावी गरिएका काग्रेसका महामन्त्री सिंह पनि यसमा
कम छैनन । हिजो राती मात्रै घट्टे कुलो क्षेत्रमै प्रभाव भएको एमाओवादीका
१० जना कार्यकर्ताहरुलाई दुई लाख रुपैया दिएर आफ्नो पक्षमा र प्रचार
प्रसारमा उभ्याएको को रिर्पोर्टसनेपालमा समाचार छ ।
चुनाव जित्न पैसाको खोलो बगाउदै काठमाडौ १ का प्रत्यक्ष उम्मेदवार
Powered by Blogger.
0 comments
Write Down Your Responses