टपलेस देखिइन् नायिका शुभेच्छा

पुस । नायिका शुभेच्छा थापा टपलेस देखिन पुगेकी छिन् । प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘मिस नेपाल’को नयाँ पोष्टरमा उनी टपलेस देखिएकी हुन् ।

मिस नेपाल बन्न एक यूवतीले गर्ने संघर्षका कथालाई चलचित्रले उठान गरेको निर्माण पक्षको दाबी छ ।

चलचित्रमा सविन श्रेष्ठ, क्षितिजा शाक्य लगायतका कलाकारले पनि अभिनय गरेका छन् ।

सुरेन्द्र तुलाधरको निर्देशनमा तयार भएको यो सिनेमा चैत्र ३ गतेबाट प्रदर्शनमा आउने बताइएको छ ।

, , ,

0 comments

Write Down Your Responses

Powered by Blogger.