बुढी वेश्याहरुको जिन्दगी (फोटोफिचर)

काठमाण्डौ, १३ जेठ । वेश्यावृत्तिमा चाहेर वा नचाहेर लाग्ने महिलाहरुको आफ्नै संघर्षको कथा हुने गरेको छ । जवानी हुदाँ चारैतिर रमाइलो देखिने वेश्यावृत्ति पेशा उमेर ढल्कदै गएपछि पिडादायी हुने गरेको छ ।

जीवनलाई रमाइलो तरिकाले भोगिरहेका वेश्यावृत्तिमा संलग्न युवतीहरुको जब उमेरले माया मार्दे जान्छ उनीहरुको जीवन आफैलाई बोझ लाग्ने गरेको डेली मेल मिडियासँग कुराकानी गर्दै ति बुढी वेश्याहरुले बताएका छन् ।

विश्वका कतिपय राष्ट्रहरुमा बुढी वेश्याहरुलाई व्यवस्थित रुपले राखिने गरिएको छ । तर धेरै राष्ट्रहरुमा यसबारे कमै अध्ययन गरेको डेली मेलले बताएको छ । हेरौ केही बुढी वेश्याहरुको फोटोफिचर:
Add caption





 (सौजन्यः डेली मेल)

                       भिडियो हेर्न तल क्लिक गर्नुहोस्:

, ,

0 comments

Write Down Your Responses

Powered by Blogger.