हलिउड नायिका स्तन देखाउँदै बाटोमा हिडेपछि

काठमाण्डौ, १६ जेठ । बलिउडी एक २२ वर्षिय नायिका नंग्नता नीतिप्रति अपात्ति जनाउँदै टपलेस भएर बजारमा हिडिदिएकी छिन् । स्काउ विलिसले उनले डिजाइन गरेको दुई सुइटसर्टको फोटो पोस्ट गर्न प्रतिबन्ध लगाएपछि उनले यस्तो हर्कत गरेकी हुन् ।



उनले आफ्नो वक्षस्थल खुलमखुल्ला देखाएर हिडेपछि धेरै मानिसहरुको होस उडेको थियो । उनले टिवइटरमा लेखेकी छिन्,‘ कसैलाई सोझै भन्ने माध्यम नै भएन, मैले गरेका हरेक कार्यको जिम्मेवारी मैले लिन्छु, जसले याद राख्नेछन् एचएटको निप्पल ।’

आफुमाथि लागेको प्रतिबन्ध खुल्ने आशमा यो सबै गरेको उनले बताएकी छिन् । उनले पछि भनेकी छिन्,‘के म मेरा सबै फोटोहरु फिर्ता पाउनसक्छु, मेरो एकाउन्ट पनि व्यान रहेको छ ।’


उनले फेरी केही धण्टा भएपछि भनेकी छिन्,‘मेरा उत्कृष्ट फोटाहरु फिर्ता चाहान्छु, म पनि हेर्छु कतिन्जेल मलाई किक आउट गर्छन् ।’ बलिउका चर्चीत कलाकार ब्रुस विलिस र डेमी मोरकी छोरी रहेकी उनले न्युर्योक जस्तो व्यस्त सहरका माथिल्लो वस्त्र नलगाई विरोध जनाएकी थिइन् । उनको यस कार्यलाई चर्चीत पप गायिका रिहानाले समेत समर्थन गरेकी छिन् ।

, , , ,

0 comments

Write Down Your Responses

Powered by Blogger.