रमेश खरेलको समर्थनमा वसन्तपुरमा नाराजुलुस


एसएसपी रमेश खरेल जनतामाझ लोकप्रिय छन्। यसको प्रमाण हेर्न आइतबार वसन्तपुर आउनुपर्थ्यो। आफ्नै वरिष्ठ अधिकारीबिरुद्ध अभिव्यक्तिले विवादमा तानिएका (समाचार हेर्नुहोस्-डिआइजीहरु एआइजी बन्न ब्रिफ केश बोकेर मन्त्री र नेताको घरघरमा) खरेललाई सरुवा गर्ने गृह मन्त्रीको प्रयास निर्वाचन आयोगले सफल हुन नदिए पनि उनी सोधपुछकै नाउँमा भए पनि प्रहरी प्रधान कार्यालय तानिएका छन्। पढ्नुहोस् समाचार-आयोगले अनुमति नदिएपछि खरेल 'सोधपुछ' लाई मुख्यालय तानिए
उनका समर्थकहरुले भने आइतबार वसन्तपुरमा भ्रष्टाचार र सबै क्षेत्रमा घुसेको राजनीतिबिरुद्ध निकै चर्का नारा लगाए।  उनी्हरुले वसन्तपुरदेखि माइतीघरसम्म नाराजुलुस गरेका थिए। 
सुरक्षार्थ खटिएका नेपाल प्रहरी र ब्यानरमा देखिएको एसएसपी रमेश खरेलको तस्बिर।

ब्यानरहरु।

बसन्तपुरमा रमेश खरेलको समर्थनमा आएका सर्वसाधारण।

भेलाको लागि नेपालको झण्डा बोकेर आएका एक सर्वसाधारण।

हस्ताक्षर गर्दै।

एक सर्वसाधारण।

रमेश खरेलको सरुवा प्रकरणविरुद्ध जम्मा भएका हस्ताक्षरहरु।

रमेश खरेलको लागि जम्मा भएको भिड र ड्युटीमा खटिएका प्रहरीहरु।

,

0 comments

Write Down Your Responses

Powered by Blogger.