वर्ल्ड कपको ‘बेस्ट विज्ञापन’ यसरी बन्यो छ्यापछ्याप्ती (भिडियोसहित)

एजेन्सी । फिफ वर्ल्ड कप सुरु हुन दुई दिन बाँकी छँदा फुटबर ज्वरोले आकाश छुन लागिसकेको छ । यसक्रममा विभिन्न उत्पादक कम्पनीले वल्र्ड कपको समयमा सोही अनुसारको विज्ञापनहरु गरिरहेका छन् । म्याक डोनल्ड कम्पनीले त्यस्तै एक विज्ञपन भिडियो बनाएपछि सोशल मिडियामा भाइरल बनेर छाएको छ । सो भिडियोमा बच्चादेखि तन्नेरी, वृद्धासम्मलाइृ फुटबल खेलेको देखाइएको छ । यस विज्ञापनमा एक युवती कालो रंगको सर्ट र हाईहिल लगाएर फुटबल खेलिरहेको देख्न सकिन्छ । यो देखेपछि बचादेखि वृद्धासम्मको आँखा खुलेको खुल्यै भएको छ । - See more at: http://www.nepalsandesh.com/2014/06/10/91943#sthash.wpgrTMOn.19vpVGEH.dpuf भिडियो हेर्न तल क्लिक गर्नुहोस्:

,

0 comments

Write Down Your Responses

Powered by Blogger.