पौडी खेल्दा डुबेर ३ को मृत्यु

२ असार, काठमाडौं ।

गर्मी छल्नको लागि पौडी खेल्न गएका ३ जनाको डुबेर मृत्यु भएको छ ।

बुटबल नगरपालिका ३ गोपीनगर बस्ने २० बर्षीया ईश्वरी न्यौपाने र सोही स्थान बस्ने १८ वर्षीय रुबिन घिमिरे तिनाउ नदीको ड्याम्पमा पौडी खेल्ने क्रममा डुबेर मुत्यु भएको हो ।

त्यस्तै अर्को घटनामा स्याङजा थुमपोखरा–१ का १५ बर्षीय यज्ञ गैरेको पनि मृत्यु भएको छ ।

स्थानीय आँधीखोलामा पौडी खेल्ने क्रममा डुबेर असक्त भएका गैरेको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । भिडियो हेर्न तल क्लिक गर्नुहोस्:

, ,

0 comments

Write Down Your Responses

Powered by Blogger.