अमिताभ बच्चनको ट्विटर एकाउण्ट ह्याक
एजेन्सी, मुम्बई, भदौ १४
अमिताभ बच्चनको ट्विटर एकाउण्ट ह्याक भएको छ । यो खबर बच्चन स्वयंले आफ्नै ट्विटरबाट जानकारी दिएका हुन् । उनले ट्विटरमा लेखे,‘मेरो ट्विटर ह्यान्डल ह्याक भयो । कुनै यौनजन्य साइटहरु प्लान्ट भएका
उनी सामाजिक सञ्जालमा गफिन मन पराउने सेलिब्रेटीमा पर्छन् । उनको ट्विटरमा १६.६ मिलियन मानिसले फलो गरेका छन् ।
0 comments
Write Down Your Responses