अनौठो प्रेम बिवाह ७० वर्षको दूल्हा, ११३ वर्षकी दुलही
अनौठो प्रेम बिवाह ७० वर्षको दूल्हा, ११३ वर्षकी दुलही
एजेन्सी ,चीनको झिंझियांग प्रान्तको बाचू काउंटी मा ७० वर्षका वृद्धले ११३ वर्षका वृद्धासंग प्रेम बिवाह गरेका छन् ।अघिलो वर्ष ओल्ड पिपुल्स होमको एक कार्यक्रममा दुबैले एक अर्का लाई देखेका थिए । पहिलो देख
भनिन्छ जोडी माथी बाटै भगवानले नै बनाउछन भनेर । ११३ वर्षीय वृद्धा भन्छिन उनि आफ्नो पति संग एकदमै खुसि छिन् ,मेरो पतिको उमेर म भन्दा कम छ ,तर उनले म प्रति गर्ने प्रेम कसैको भन्दा कम छैन । ७० वर्षीय वृद्ध पनि यो बिवाह बाट आफु खुसि रहेको र श्रीमतीले आफ्नो एकदम ख्याल राख्ने गरेको बताए ।
purbelinews
0 comments
Write Down Your Responses