चरम सुखका लागि चर्चित टिप्सहरु
काठमाडौँ, १३ भदौ । यौनांगबीचको मिलन भनेको यौन सम्पर्क हो तर जुन उद्देश्यका लागि सम्पर्क गरिन्छ त्यसका लागि ‘यौनांगबीचको मिलन’ ले मात्र पुग्दैन । सम्भोग गरेका सबैले चरम सुख प्राप्त गरेका हुन्छन भन्ने हुदैन । चरमसुख प्राप्त गर्न पुरुषलाई भन्दा महिलालाई बढी समय लाग्छ । स्मरण होस् महिलालाई उत्तेजनामा आउन पुरुषलाई भन्दा बढी समय लाग्छ । त्यसो त महिलाको चरम सुख पुरुषको यौनकलामा निर्भर हुन्छ । चरमसुख भनेको एउटा स्वर्गीय आनन्द हो जुन प्राप्तिका लागि केही टिप्सहरु ख्याल गर्नुपर्ने हुन्छ ।
मधुरो उज्यालोमधुर संगीत
सफा र चहकिलो कोठा
सम्भोग क्रिया थाल्नुअघि नुहाउने
दाँत माझ्ने
उपयुक्त लुगा लगाउना
आक्रमक भन्दा स्पर्शको बढी प्रयोग
यौन साथीलाई कामोत्तेजित पार्न हातका औंला र जिब्रोको स्पर्शको प्रयोग
हातका औंलाले अनुहारमा, गर्दनमा र कानको पछाडि बिस्तारै स्पर्श गर्नाले कामोत्तेजना बढ्छ
बिस्तारै जिब्रोले मुखमा चुम्बन गर्दै गर्दनको पछाडि एवम् कानको लोतीमा स्पर्श गर्दै अगाडि बढ्ने
सम्भोगक्रिया थाल्नुभन्दा पहिला बीचबीचमा स्नेह गर्दै यौन साथीलाई मीठो बोलीले तारिफ गर्ने
सम्भोगरत हुँदा दुवै जना उत्तिकै उत्साहित हुनुपर्छ । दुबैले साथीको बिचार बुझेर त्यसलाई सम्मान गरी सांकेतिक भाषा बुझेर अघि बढ्नुपर्छ ।
dainik-headline

0 comments
Write Down Your Responses