कुवेत र नेपाल गरी करिब ९ वर्ष देखि अचेत अवस्थामा रहेका शन्तिमाया दोङले संसार छाडे

जन्म पछि मुत्यु यो संसारमा अनिवार्य छ, चाहे धनी होस अथवा गरिव होस जो कोहीले पनि यो दुनिया लाई एक दिन छोड्नै पर्ने छ तर फरक यति मात्र हो मनब जिवनमा अ-आफ्नो कर्म अनुसारको दुख भोगेर जानु पर्छ । चरम आर्थिक अभावले गर्दा धन कमाउने आशा बोकेर विदेशीएका शान्ति माया दोङले धन कमाउने सपना मात्र गुमाएको छैनन् उनीले आज आफुलाई नै गुमाएको छ । धेरै धन कमाउने आशा बोकी कुवेत पुगको दोङले लगभग कुवेत र नेपाल गरी ९ वर्ष अचेत अवस्थामा रहेर यहि यो संसार बाट सदाको लागि शान्तिले विदा लिएको छ । शान्तिले धैरे धन कमाएर परिवार लाई खुशी दिलाउने सपना पनि अधुरो नै राखेर उनी परिवार संग कहिले नभेट्ने गरी विदा भएको छ । कुवेतमा घर काममा कार्यरत रहदा उनीले भोग्नु परेको चरम आयतनाका कारण उनी अचेत रहनु भयो र कहिले पनि उनीले कथाब्यथा पोखन् सक्नु भएन, उहाको आत्माले शान्ति मिलोस्, हार्दिक श्रदान्ज

, ,

0 comments

Write Down Your Responses

Powered by Blogger.