लायक युवक सगँ मात्र सेक्स गर्छु:रुबिना महत
आफु विक्नका लागी जे पनि बोल्ने प्रवृतिले धेरै मोडलहरु कहिले काहि निकै चर्चाको शिखरमा पनि पुग्ने गरेका हुन्छन् । नेपाली मोडलहरु पछिल्लो समय सेक्सका कुरामा निकै खुलेर बोल्ने गरेको पाइन्छ । त्यसरी खुलेर बोल्दा चर्चाको शिखरमा पुगिन्छ भन्ने मनसायले धेरै नेपाली मोडलहरुहरु सेक्सको अनुभब नभए पनि सेक्सको अनुभब रहेको बताउने गरेका हुन्छन् । मिडियाको कम नजर भए पछि मिडियाको नजरमा आकर्षित बन्नका लागी नेपाली मोडलहरु मनमा जे आयो त्यहि कुरा भन्ने गरेका हुन्छन् ।
जसले उनीहरु निकै चर्चामा पुग्ने गरेका हुन्छन् । जस्तो भए पनि मोडल भइन्छ भन्ने खराब मानसिकताले यति बेला मोडलिङ्ग क्षेत्रमा धेरै मोडलहरु भित्रिरहेका छन् जस कारण कयौ मोडलहरु चर्चाका लागी सेक्सका बारेमा खुलेर बोल्ने गरेका छन् । एक त मोडलिङ्गक्षेत्रको व्यापार सानो त्यसमा पनि कयौ मोडलहरुको भिड जसमा प्रतिस्पर्दाका लागी भए पनि अनेकथरी बोल्ने गरेका हुन्छन् नेपाली मोडलहरु । त्यसर खुलेर सेक्सका बारेमा बोल्दा नेपाली मोडलहरुको उचाइ केहि माथि पुग्ने गर्दछ ।
त्यस्तै मोडलिङ्गक्षेत्रमा भर्खरै प्रवेश गरेकी मोडल हुन रुबिना महत । उनले यौनको विषयमा आफ्ना सबै चाहना छताछुल्ल बनाएकी छिन । उनी भन्छिन् सेक्स मज्जा आउने चिज हो । आफुले सेक्स नगरे पनि सेक्स गर्न असाध्यै मन लागेको बताउकी छिन् । उनी भन्छिन् आफुलाई सेक्सको तिर्खा मेट्न मन लागेको छ । तर के गर्नु समय नै छैन । आफुलाई एकदम शान्त स्थानमा लायक पुरुष संग सेक्स गर्न मन लागेको खुल्लेयाम बताएकी छिन् ।
हाल सम्म समय नपुगेकाले लायक युवा सगँ सेक्स गर्न नपाएको बताइन । आफु सेक्स विना बाच्न नसक्ने भएका कारण पनि आफुलाई पहिलो पटक सेक्सको अनुभब लिन मन लागेको बताएकी छिन् । उनले एक आपसमा राम्रो अन्डरस्टान्डिङ वा सहमति भएमा सेक्स कुनै ठुलो कुरानभएको बताउछिन् । कसैलाई तिर्खा लाग्दा पानि पिएको जस्तै सेक्स पनि एक तिर्खा रहेको बताइन् । सेक्सका गरे पछि धेरै फाइदा हुने बताउदै रुविना त्यसैले आफुपनि एक लायक युवा सगँ सेक्स गर्न आतुर रहेको बताइन् । केहि बेर समय भएको बेला सेक्स चलचित्र हेरेर आफनो सेक्स चाहाना हटाउने बताएकी छिन् । सेक्स फिल्म हेरिसके पछि हलमा गएर सेक्सी फिल्म हर्दा केहि जस्तो नलाग्ने जिज्ञासा पनि व्यक्त गरिन । पहिलो पटक सेक्स चलचित्र हर्दा आफुलाई पनि सेक्स गर्न असाध्यै मन लागे पनि सेक्स चाहाना दबाएर राखेको बताइन् । watch video
0 comments
Write Down Your Responses