प्लेब्वाईबाट फालिएकी पियाको बबाल कामुक रुप (फोटोफिचरसहित)

अमेरिकी टेलिभिजन कार्यक्रम ‘मोब वाईभ्स’ स्टार पिया रिज्जाको फोटो केही समयअघि चर्चित अन्तर्राष्ट्रिय पुरुष पत्रिका ‘प्लेब्वाई’ले छाप्न नसकिने जनाउ दिंदै खारेज गरिदिएको थियो ।
प्लेब्वाईका मालिक ह्युग हफनरले पियाको फोटो तत्काल पत्रिकामा छापिन नसक्ने भन्दै अस्वीकृत गरेका थिए ।
उनै पियालाई मंगलबारको दिन अमेरिकाको लसएन्जल, क्यालिफोर्नियास्थित समुन्द्री तटमा आराम गरिरहेकी देखियो । कालो रंगको विकनीमा देखिएकी पिया निकै हट देखिएकी थिइन् ।
४० वर्षीया पियाले सो अवसरमा आफ्नो आकर्षक शरीरलाई मज्जैले  देखाएकी थिइन् ।
त्यस्तै पियालाई हालैका दिनमा समुन्द्री तटमा सेतो रंगको विकनीमा देखिएको थियो । जतिबेला पिया निकै सेक्सी देखिएकी थिइन् । –एजेन्सीको सहयोगमा ।





, , ,

0 comments

Write Down Your Responses

Powered by Blogger.