ग्ल्यामरस् सविना कार्की (फोटोफिचर)

दुलही रानी चलचित्रबाट नेपाली चलचित्रमा डेब्यु गरेकी सविना कार्कीले आफ्नो दोस्रो चलचित्र एटिएमबाट निकै चार्चा बटुलिन् । निकै बोल्ड दृश्य र डाइलग समावेश गरिएको उक्त चलचित्रका कारण उनले लोकप्रियताको साथसाथै आलोचना पनि खेप्नुप¥यो । तर, उनी यस विवादबाट पनि खुसी नै छिन् । कुनै बेला आफ्ना परिवारको अन्य सदस्य जस्तै आर्मी बन्ने सपना बोकेकी सविनाले अन्ततः आर्मी नबनेर चलचित्र क्षेत्र रोजिन् । चलचित्र क्षेत्रमा बेड सिन र ग्ल्यामरलाई समान्य मान्ने सविनाले आफू अझै आफ्नो श्रीमानको लागि पवित्र रहेको बताइन्

Sabina-Karki-(7)Sabina-Karki-(10)Sabina-Karki-(19)Sabina-Karki-(11)Sabina-Karki-(13)Sabina-Karki-(24)Sabina-Karki-(23)Sabina-Karki-(21)Sabina-Karki-(16)

, ,

0 comments

Write Down Your Responses

Powered by Blogger.