सनी को रणवीर र सलमान संग रोमान्स गर्ने इक्ष्या |
कतिपय सेलिब्रेटीहरू आफ्नो पति वा पत्नी अरुसँग लहसिएको हेर्न त के सुन्न पनि तयार हुँदैनन्। तर बलिउड नायिका सनी लियोनका पति भने यस मामलामा पूरै उदार देखिएका छन्। अहिले सनीलाई बलिउडमा फिल्मको कमी पनि छैन। यसैबेला उनका पति डेनियलले आफ्नी पत्नी सनी अर्कै नायकसँग रोमान्स गरेको हेर्न चाहेको बताएका छन्। तर यो रियल लाइफमा नभएर रिललाइफमा सनी नायक रणवीर कपुर र सलमान को जोडी बनेको हेर्न चाहेको बताएका हुन्।
डेनिययले यस्तो चाहना हालै एक अन्तर्वार्तामा व्यक्त गर्दै भनेका छन्– ‘उनका लागि आफ्नो देश जति कठिन निर्णय लिनुपरेको थियो आज यो सफलता प्राप्त हुँदा खुसी छु।’ सनीले पछिल्लो फिल्म रागिनी एमएमएस टुबाट भने बलिउडमा पर्याप्त चर्चा र सफलता प्राप्त गरेकी हुन्। हाल उनी बलिउडका विभिन्न फिल्मका आइटम डान्स र आफ्नै फिल्ममा व्यस्त रहेकी छिन्।
भिडियो हेर्न तलको थिच्नुहोस

0 comments
Write Down Your Responses