दुई फरार बलात्कारी पक्राउ

वीरगन्ज (पर्सा), जेठ २७ – प्रहरीले बलात्कार गरी फरार रहेका दुई युवालाई सोमबार यहाँ पक्राउ गरेको छ ।
जिल्लाको अलौकी एक पाँच वर्षीया बालिकालाई बलात्कार गर्ने २२ वर्षीय युवक समत साह कानुलाई पक्राउ गरेको हो । नाबालिकालाई बलात्कार गरी फरार रहेको साहलाई पर्सा प्रहरीको विशेष टोलीले पक्राउ गरेको हो ।
यसैगरी भिस्वा गाविसकी एक महिलालाई भिस्वा–७ का दीपेन्द्र कानुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रहरीको विशेष टोलीले उनलाई भिस्वाबाट नै पक्राउ ग
0 comments
Write Down Your Responses