राजधानीकै मुटुबाट स्कूले दुई बालिका आइतबारदेखि बेपत्ता
काठमाडौ । कोटेश्वर सरस्वती माध्यमिक विद्यालय कोटेश्वरमा कक्षा २ मा अध्ययनरत दुई बालिका आइतबार स्कूल गएको तर स्कूलबाट घर नर्फकिएको अभिभावकले बताएका छन् । घर नफर्किनेमा वर्ष १० की गीता धमला र वर्ष १२ की मञ्जु राई रहेका छन् । हिजो मिति २०७१ साल भाद्र ८ गते विद्यालय गएर परिक्षा दिएको तर फर्केर ३ बजेसम्म पनि घर नआएकोले खोजी गर्दा समेत अहिलेसम्म कहा छन् भन्ने थाहा नपाएको गीता घमलाकी फूपु दिर्घा शर्माले बताउनुभयो । फेला पार्नु हुने महानुभावहरुले ९८४१३१८२७७,९८४९८५२२९३ मा खवर गरिदिनुहुन अनुरोध समेत गर्नुभएको छ । - See more at: http://www.hamrakura.com/164743.html#sthash.m4gG8dSx.2vE6tBcr.dpuf
0 comments
Write Down Your Responses