गुगल ब्वाईले भविष्यवाणी गरे अबको प्रधानमन्त्री केपी शर्मा ओली ! (भिडियोसहित)
यो भविष्यवाणी गर्ने बालक हुन्, आदित्य दाहाल । अद्भुत क्षमताका धनी आदित्य यस्ता बालक हुन्, उनको क्षमताबाट धेर चकित पर्छन् । कहिल्यै विद्यालय नपुगेका आदित्य अरुले सोधेका जटिल प्रश्नको पनि जबाफ दिन सक्छन् । आदित्य र भूत र वर्तमानमात्र होइन्, भविष्य पनि बताउने आदित्य यही क्षमताका कारण गुगल ब्वाईका रुपमा चिनिन्छिन् ।
विद्यालय नपुगेपनि पढ्न र लेख्न सक्ने आदित्य भारत, चीन, बेलायत लगायत देशका प्रधानमन्त्रीको नाम सर्रर्र लेख्न सक्छन् । नेपालका १४ अञ्चल र ७५ जिल्लाको नाम लेख्न सक्ने उनी सोधिएका प्रश्नको सजिलै लेखेर उत्तर दिने आदित्य बोल्न भने सक्दैनन् ।
२०६७ साउन ७ गते जन्मिएका हुन्, आदित्य । उनको उमेर जति चढ्दो छ चमत्कारी ज्ञान अझ बढ्दैछ ।
- See more at: http://dainiknepal.com/2014/08/18012.html#sthash.PXvtAWA7.C97qg1tA.dpuf

0 comments
Write Down Your Responses