महिला डाक्टरले युवकलाई जब सेक्सको प्रस्ताव राखिन
। उसको गतिविधिबाट ती महिला निकै तनावमा थिइन । यसैक्रममा त्यो युवकलाई पक्रन ती डाक्टरको दिमागमा निकै चलाखीपूर्ण उपाय फुर्यो । तब उनले त्यो युवालाई सेक्सको अफर दिइन् । महिला डाक्टरको सेक्स प्रस्तावबाट ऊ निकै रोमाञ्चित भयो । तब उनले त्यो युवकलाई लाजपत नगरस्थित मेट्रो स्टेसनमा बोलाईन र प्रहरीलाई पनि सो बारे जानकारी गराईन् । जब त्यो युवक मेट्रो स्टेसन पुग्यो तब उसलाई तत्काल प्रहरीले नियन्त्रणमा लियो । त्यसपछि उनले प्रहरीमा लिखित जाहेरी दिइन् । करीब ३० वर्षकी ती महिला डाक्टर लाजपत नगरमा आफ्नो आमासँग बस्ने गर्छिन् ।www.businesssansar.com/
0 comments
Write Down Your Responses