मगंल ग्रहमा भेटिएको एउटा बलले सबैको जिज्ञासा बढायो
आश्विन १० गते
मंगल ग्रहमा अनुसन्धानकर्ताहरुले पछिल्लो पटक ठुलै उपलब्धी प्राप्त गरेको बताएका छन् । मंगल ग्रहमा रहेको रोबोटले केही तस्बिरहरु खिचेर पठाएपछि उक्त तस्बिरहरु सार्वजनिक गरिएको छ ।
जुन हाल सामाजिक सञ्जालमा भाइरल झै फैलिएको छ । तस्बिरमा एउटा बल देखिएको छ । उक्त बल कत्रो छ भन्ने कुरा अनुमान लगाउन गाह्रो रहेको बताइएको छ ।
हेर्दा गल्फ बल जस्तो देखिएको उक्त बल एक सेन्टिमिटर चाक्लो भएको नासाले जनाएको छ । यसबारे थप अध्ययन चलिरहेको बताइएको छ ।
0 comments
Write Down Your Responses