नेपालीमा ट्याटु खोप्न हलिउड कलाकारको लर्को .फोटोफिचर

ट्याटु आजकल प्राय जसो सवै हलिउड कलाकारले खोप्ने गरेका छन्। ट्याटुमा प्राय कुनै चिन्ह, तस्विर र फरक फरक किसिमका आकृतिहरु लोकप्रिय छन्।
तपाईलाई थाहा नहुन पनि सक्दछन् केही हलिउड कलाकारहरुले देबनागरी अर्थात नेपालीमा (सस्कृतमा पनि ) पनि ट्याटु खोपेका छन्।
हेरौ नेपाली (सस्कृत) अक्षरमा ट्याटु खोप्ने हलिउडका सेलेब्रेटिजहरु..
rita oraरिटा ओरा रिटा ओरा गायीका,रचनाकार तथा नायीका हुन। बेलायतकी रिटाले पाखुरामा एलिना लेखेकी छिन्। एलिना उनकी बहिनीको नाम हो।

rita oraएश्ले टिस्देल नायीका एश्लेले पनि पाखूरामा सस्कृतमा 'अत्य कारणं सर्वसिद्धि भवति' लेखेकी छिन्।
rita oraब्रेटनी स्नोः अमेरिकी टेलिभिजन तथा चलचित्रकी नायिका। यसका अलावा उनले गायन र मोडलिङमा पनि पहिचान बनाएकी छीन््। उनले दायाँ खुट्टामा अभय लेखेकी छिन् जसको अर्थात डर नभएको हुन्छ ।
rita oraजेसिका अल्वा नायीका जेसिका हल्वाले हातको नाडीमा संस्कृत मा 'पद्म' लेखेकी छिन्।
rita oraकेटी पेरी चर्चित गायीका केटी पेरीले पनि पाखूरामा सस्कृत भाषामा अगुच्छतु प्रवाह लेखेकी छिन्
rita oraएडम लेबिनः एडम नार्थ लविन अमेरिकी गायक, रचनाकार तथा संगितकार हुन। उनलाई पप ब्याण्ड मारुन-५ का रुपमा चिनिन्छ। उनले तपस नामक ट्यटु छा्त्तीमा खोपेका छन्।

rita oraभिड बेकहम पुर्व फुटबल खेलाडी डेभिलले पनि एउटा हातमा भिक्टोरिया लेखेका छन्। यो उनकी श्रीमती को नाम हो।

 http://www.nepaliheadlines.com/celebs-with-nepali-sanskrit-tatoos.html#sthash.zOqTPTtw.dpuf

,

1 comments

wahiyaat !!! Nepali ra hindi letters praya same hun6 kinki sanskrit ma bata aako ho. Title ma Nepali ko saatta Sanskrit ma vanera lekhda ramro hunthyo.

Write Down Your Responses

Powered by Blogger.