छोरा र छोरीले झ्याइँ पारेको ६ महिनापछि सम्धी-सम्धिनीको बिहे !
आखिर तन बुढो भए पनि मन बुढो हुँदैन भनेको ठीकै हो । त्यहीँ भएर होला छोरीलाई अन्माएर पठाउँदै गर्दा बेहुलीकी आमाले आफ्ना ज्वाइँको बाउ अर्थात् सम्धीसँग पिरती गाँसिन् । अनी त्यसको ६ महिनापछि नै सम्धीलाई श्रीमान बनाइहालिन् ।
यो यथार्थ घटना फ्रान्सको हो । श्रीमानको निधनपछि १० वर्षदेखि एक्लो जिवन बिताइरहेकी लियोनकी बासिन्दा यी सम्धिनीले छोरी अन्माउँदै गर्दा सम्धीसँग पिरती गाँसेकी हुन् । बेहुली फ्यानेट्टीकी आमा सोफी मेगनान र बेहुला इयानका बुवा डेभिडबीच सोही माया पिरती अन्ततः वैवाहिक सम्बन्धमा परिणत भयो ।
बुहारीकी आमालाई दुलही बनाएर भित्राउँदा बेलायतका सम्धीज्यू डेभिड पनि निकै खुसी भएका छन् । नहोउन् पनि किन पहिलो श्रीमतीसँग डिभोर्स भएपछि उनी १५ वर्षदेखि एक्लो जिवन बिताइरहेका थिए ।
शुभकामना छ श्रीमान श्रीमती बनेका यी सम्धी सम्धिनीलाई ।
1 comments
Write Down Your Responses
April 4, 2015 at 1:52 PM
म एडम्स KEVIN, Aiico बीमा plc को एक प्रतिनिधि, हामी भरोसा र एक ऋण बाहिर दिन मा व्यक्तिगत मतभेद आदर। हामी ऋण चासो दर को 2% प्रदान गर्नेछ। तपाईं यस व्यवसाय मा चासो हो भने अब आफ्नो ऋण कागजातहरू ठीक जारी हस्तांतरण ई-मेल (adams.credi@gmail.com) गरेर हामीलाई सम्पर्क। Plc.you पनि इमेल गरेर हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ तपाईं aiico बीमा गर्न धेरै स्वागत छ भने व्यापार वा स्कूल स्थापित गर्न एक ऋण आवश्यकता हो (aiicco_insuranceplc@yahoo.com) हामी सन्तुलन स्थानान्तरण अनुरोध गर्न सक्छौं पहिलो हप्ता।
व्यक्तिगत व्यवसायका लागि ऋण चाहिन्छ? तपाईं आफ्नो इमेल संपर्क भने उपरोक्त तुरुन्तै आफ्नो ऋण स्थानान्तरण प्रक्रिया गर्न ठीक