कट्रीनालाई ‘कपूर’ भनेकोमा रणबीरले सलमानलाई दिए जवाफ !

ranbeer-salmanएजेन्सी । बलिउडका दबंग खान अर्थात सलमान खानले आफ्नो  बहिनि अर्पिताको बिवाहमा कट्रीना केफलाई ‘कट्रीना कपूर भनेर बोलाएकाो घटना अझै ताजै रहेको छ । सलमानले कट्रीनालाई ‘कपूर’ भनेको बारेमा  कट्रीनाका ब्यायफ्रेन्ड रणबीर कपूरले आफ्नो प्रतिक्रिया दिएका छन् ।
रणबीरलाई पत्रकारहरुले  यस बारेमा सोध्दा उनि हासे र  यो सबै घटनाक्रमलाई  सकारात्मक लिदै यि सबै  कुरा ठट्टा रहेको बताए ।   हालै सम्पन्न भएको  अर्पिताको बिवाहमा सलमानले कट्रीनाको गित चिकनी चमेलीलाई लिएर , ‘कट्रीना कैफ, तिम्रो गित बजि रहेको छ । स्टेजमा आउ ।’ भनेका थिए   तर लजालु कट्रीना करण जोहरको पिछाडि लुकिन् ।  यो देखेर सलमानले जोहरलाई भने, ‘करण  कट्रीना लाई पनि लिएर स्टेजमा  आउ ।’
तर पनि अभिनेत्री स्टेजमा नऊउकाले सलमानले भने, ‘ठीककै छ, कट्रीना केफ होइन, कट्रीना कपूर स्टेजमा आउ ।’ यो कुराले कट्रीना धेरै लजाइन् ।  उनिसँग स्टेजमा जानु वाहेक अन्य कुनै विकल्प थिएन।
अभिनेत्री स्टेजमा गएपछि सलमानले भने, ‘म के गरु….मैले तिमिलाई कट्रीना खान बन्ने मौका दिएको थिए तर  तिमिले कट्रीना कपूर बन्न मनपरायौ ।’ त्यस समय देखि यि तिन सेलिब्रेटिहरु विचको कुरा वाहिर  आएको हो ।
www.hamrakura.com

,

0 comments

Write Down Your Responses

Powered by Blogger.