कैलाली घटनापछि रमेश खरेलले भने, ‘जनजातीको कुरा गर्नेलाई सिधै गोली ठोक्नुस्’
काठमाडौं, भदौ ८ । कैलाली थारुहटको आन्दोलनमा भड्एिको हिँसा बारे एसएसपी रमेश खरेलले जनजातीका कुरा गर्नेलाई सिधै गोली ठोक्न सेनासँग अनुरोध गरेका छन् ।
सोमबार भएको घटनामा एसएसपी सहित सात प्रहरी मारिएपछि आक्रोशित देखिएका खरेलले सरकारले आफुलाई कैलालीको टीकापुर, बर्दिया र सर्लाहीमा सिफारिस गर्न अनुरोध समेत गरेका छन् ।
उनले आफ्नो फेसबुकमार्फत भनेका छन्, ‘मलाइ धर्ति माताको सेवा गर्ने मौका दिनुस् । उनले धर्ति माताको कसम भन्दै यो बेला आफुलाई देशको सेवा गर्ने मौका दिन भनेका छन् । उनले फेसुबकमार्फत गुण्डा नाईकेहरु ‘चरि’ र ‘घैंटे’ मारिँदा गोहीका आँशु झार्ने नेताहरुले एसएसपी लक्ष्मण न्यौपाने सहितका प्रहरी मारिँदा केहि नबोलेको बताएका छन् ।
2 comments
Write Down Your Responses
August 25, 2015 at 2:39 AM
ho, kohi police officer, darle kameka 6an bhane kohi officer field ma khataun anurodh gareka 6an,ani nepal aama ko rachha garna agadi sareka 6an ,,,,,,,,, salute kharel sir !
August 26, 2015 at 4:13 AM
Kharel ji ko yo जनजातीका कुरा गर्नेलाई सिधै गोली ठोक्न सेनासँग अनुरोध abhibekti le ta jhan ago ma ghiu thapiyeko chha...thokna sakchua bhane Janajati mahasang ko neta bata sura gara Kharel ji.....Jatiya sadbhav bhadkaune prayatna narau police officer bhayera....dosilai karbahi gar tara yesto abhibekti dina nakhaj Kharel........Janajati lai chalauna prayatna kasale pani nagaram...jahasamma kailaliko ghatana chha tyo atyanta nindaniya chha....ghatanako chanbin gari dosilai kada bhanda kada karbahi gara....