जल्यो प्रहरी चौकी



वीरगन्जको रानीघाटमा रहेको अस्थायी प्रहरी चौकी रानीघाटमा सोमबार आन्दोलनकारीहरुले गरेको आगजानीको दृश्य । आन्दोलनकारीहरुले प्रहरी चौकीमा रहेको फर्निचर, कागजपत्र लगायत सम्पूर्ण सामानमा आगजानी गरेका छन् । तस्बिरः रासस

aajakokhabar

0 comments

Write Down Your Responses

Powered by Blogger.